‘अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति अलोकतान्त्रिक’

 ग्लोवल टि.भी.      शनिबार, बैशाख २५, २०७८      0

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवनरक्षामा केन्द्रित हुन आह्वान गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *