ग्लोबल टिभि
शनिबार, बैशाख २५, २०७८
0
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवनरक्षामा केन्द्रित हुन आह्वान गरेका छन् ।
Post Views: 910
Leave a Reply