अक्सिजन अभाव हुन नदेऊः कांग्रेस

 ग्लोवल टि.भी.      शनिबार, बैशाख २५, २०७८      0

नेपाली कांग्रेसले अक्सिजनको आपूर्ति तत्काल गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस सह–महामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले एक विज्ञप्ती जारी गर्दै बजारमा अक्सिजन अभावको गम्भिर समस्यालाई तत्काल संवोधन गर्न सरकार समक्ष माग गरको हो ।

कृतिम अभाव सिर्जना गर्नेलाई कारबाहि गर्न र विदेशबाट आयतलाई प्राथमिकता दिन कांग्रेसको माग गरेको छ ।
विज्ञप्ती 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *