संवैधानिक परिषद् परिषद्को बैठक शुरु

 ग्लोबल टिभि      आइतवार, बैशाख २६, २०७८      0

काठमाडौँ । संवैधानिक परिषदको बैठक शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी छन् ।

बैठक सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहिस्कार गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *