शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

 ग्लोवल टि.भी.      आइतवार, बैशाख २६, २०७८      0

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रका ४० सांसदले आइतबार बिहान अविश्वास प्रस्ताव दर्ता गरेको लुम्विनी प्रदेशका कांग्रेसका प्रमुख सचेत निर्मला क्षेत्रीले ग्लोवललाई जानकारी दिइन्।

उनीहरुले मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन् । उनीहरुले यसअघि पनि अविश्वासको प्रस्ताव ल्याएका थिए ।
पूर्णपाठ सहित:

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *