राजीनामापछि गुरुङले भने, काम गर्ने वातावरण नै भएन (वक्तव्य सहित)

 ग्लोबल टिभि      आइतवार, बैशाख २६, २०७८      0

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको बताएका छन् ।

दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण पदबाट राजीनामा गर्न बाध्य भएको वक्तव्य मार्फत उनले जनाएका छन् ।

संविधानको धारा १६९ को उपधारा १(क)बमोजिम राजीनामा दिएको बताएका छन् ।

यस्तो छ उनले जारी गरका ४९ बुँदे वक्तव्य ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *