रोकियो नेपाल पक्षका सांसदको राजीनामा, संसदमा उपस्थित पनि नहुने

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौँ । एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष संसद् बैठकमा अनुपस्थित हुने भएको छ ।

नेपाल पक्षले राजीनामा नदिने र संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको हो । प्रधानमन्त्रीले आज संसद्मा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *