सांसदहरू बैठकमा जाने क्रम जारी

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौँ : सांसदहरू प्रतिनिधिसभा बैठकमा जाने क्रम जारी छ ।

उनीहरूलाई संसद्का कर्मचारीले पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ ।

पीपीई लगाएर मुख्य ढोकामा खटिएकाहरूले सांसद तथा कर्मचारीको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *