ग्लोबल टिभि
0
काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमवार बिहान बसेको बैठकले प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
त्यसैगरी माओवादी केन्द्रले कोभिड १९ संक्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवनरक्षाका लागि सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ । उसले तत्काल आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी नागरिकको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ ।
Post Views: 1,027
Leave a Reply