कोभिड विरुद्धको लडाइँमा असहयोग भयो: प्रधानमन्त्री

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकार केन्द्रीत रहको बताएका छन् । संसदको विशेष अधिवेशनलाई संवोधन गर्दै ओलीले आवश्यकता अनुसार महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताए ।

ओलीले महामारी विरुद्धको लडाईमा एक भएर लाग्नुपर्ने बेला त्यो हुन नसकेको औंल्याए । दलहरु र आफ्नै दलभित्रका साथिहरुको असहयोगका कारण त्यसरी जान नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *