भ्रष्टाचारको प्रश्न उठाउनेमाथि नै प्रधानमन्त्रीको गुनासो : ममाथि हिलो छ्याप्ने प्रयास भयो

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप खरिद प्रक्रियामा भएको भ्रष्टाचाररको विषयमा प्रश्न उठाउनेप्रति नै गुनासो गरेका छन् ।

विश्वासको मत लिने प्रक्रिया अन्तर्गत सोमवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको लडाइँमा लागिरहँदा आफूमाथि अनावश्यक रूपमा हिलो छ्याप्ने काम भएको आरोप लगाएका हुन् ।

जनताको स्वास्थ्यरक्षाका लागि प्रयास गरिरहँदा पनि विपक्षीले अनावश्यक कुरा उठाएर आफूलाई खेदेको गुनासो गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *