स्वार्थबाट निर्देशित नभई मतदान गर्न प्रधानमन्त्रीको आग्रह

 ग्लोवल टि.भी.      सोमवार, बैशाख २७, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक ठानेको बताएका छन् । विचारको आग्रहका आधारमा नभइ, स्वार्थबाट निर्देशित भएर नभइ मतदान गर्न आग्रह गरेका छन् ।

राष्ट्रियतालाई सधैं सर्वोपरी ठानी सरकारले काम गरेको छ । ओलीले भने, ‘राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र भ्रष्टार विरुद्ध सरकारले कुनैपनि सम्झौता गर्दैन । यो मैलै सधैभरी भन्दै आएको कुरा हो ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *