ग्लोवल टि.भी.
सोमवार, बैशाख २७, २०७८
0
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक ठानेको बताएका छन् । विचारको आग्रहका आधारमा नभइ, स्वार्थबाट निर्देशित भएर नभइ मतदान गर्न आग्रह गरेका छन् ।
राष्ट्रियतालाई सधैं सर्वोपरी ठानी सरकारले काम गरेको छ । ओलीले भने, ‘राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र भ्रष्टार विरुद्ध सरकारले कुनैपनि सम्झौता गर्दैन । यो मैलै सधैभरी भन्दै आएको कुरा हो ।’
Post Views: 527
Leave a Reply