हामीमाथि भेदभाव भएको छ, त्यसैले तटस्थ बस्छौँ : महन्थ ठाकुर

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

जनता समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् । संघीय संसदको विशेष अधिवेशनको छलफलमा भाग लिदैं ठाकुरले सांसद रेशम चौधरी लगाएतका कार्यकर्तालाई झुटा मुद्धा लगाएर बन्दी बनाउने काम सरकारले गरेको छ ।

उनले भने, ‘ हामी माथि भेदभाव भएको छ हाम्रो माग पूर्ण रुपमा संवोधन गर्न कोहिपनि तयार छैनन् त्यसैले तठस्थ रहेर पक्ष विपक्षमा मतदान गर्दैनौं ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *