चौलागाईँको निधनको शोकमा एमालले पार्टीको झण्डा तीन दिन आधा झुकाउने

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौँ : नेकपा एमालेले वागमती प्रदेशसभा सदस्‍य पशुपति चौलागाइँको निधनमा केन्द्रीयसहित देशभरका पार्टी कार्यालयमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ ।

पार्टीका सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत वैशाख २९ गतेदेखि तीन दिनसम्‍म पार्टी केन्द्रीयसहित जिल्ला पार्टी कार्यालयमा झण्डा आधा झुकाउने र तीन दिनसम्‍म शोक पुस्तिका राखिने जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *