जसपा शीर्ष नेताको बैठकमा जुटेन सहमति

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा नयाँ सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले जानकारी दिए ।

उनले बिहीवासम्म एकीकृत धारणा तय गर्ने जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *