माओवादी केन्द्रको आकस्मिक बैठक

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै दाहालले अपराह्न ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् ।

गठबन्धन सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयसीमाको आज अन्तिम दिन हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *