४३औँ प्रधानमन्त्रीको रूपमा ओलीले लिए राष्ट्रपतिसँग सपथ

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३१, २०७८      0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शीतलनिवासमा शुक्रवार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथग्रहण गरेका हुन् ।

सपथ लिएसँगै ओलीले शुक्रवार नै पदभार ग्रहण गर्नेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *