ग्लोबल टिभि
0
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पद तथा गोपनीयताको सपथ लिएका छन् ।
शीतलनिवासमा शुक्रवार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथग्रहण गरेका हुन् ।
सपथ लिएसँगै ओलीले शुक्रवार नै पदभार ग्रहण गर्नेछन् ।
Post Views: 1,327
Leave a Reply