जनमत पार्टीका सांसद अनिता देवीले लिइन् शपथ

 ग्लोबल टिभि      सोमवार, साउन २९, २०८०      0

साउन २९ –  राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीका सांसद अनिता देवी साहलाई मन्त्री पदको शपथग्रहण गराएका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

माओवादी केन्द्रले उनलाई भित्र्याउन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको थियो । शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *