‘कानुनी प्रक्रियाका कारण नागरिकको ज्यान नजाओस्’

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रक्रियामा अलमलका कारण जनताको ज्यान जाने अवस्था आउन नदिन निर्देशन दिएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशन समिति (सीसीएमसी)को बैठकमा ओलीले आवश्यकताअनुसारको कानुनी प्रक्रिया खुकुलो पार्न निर्देशन दिँदै दिए ।

‘हाम्रा प्रक्रियामा अल्झिएर कुनै नागरिकको ज्यान जान हुँदैन’, उनले, ‘कानुनी प्रक्रियाका कारणले नागरिकको ज्यान जाने स्थिति आउनु हुँदैन । त्यसमा ध्यान दिनुहोस्।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *