ग्लोबल टिभि
मङ्लबार, जेष्ठ ४, २०७८
0
काठमाडौँ : नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको बैठक बस्दैछ । कार्यदलका सदस्य सुवास नेम्वाङले मंगलवार दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने जानकारी दिए ।
नेम्वाङ अध्यक्ष केपी शर्मा ओलीतर्फका कार्यदल संयोजक हुन् । वरिष्ठ नेता माधवकुमार नेपालतर्फबाट भीम रावल संयोजक छन् ।
जेठ २ मा बनेको कार्यदलको यो पहिलो बैठक हो ।
Post Views: 1,419
Leave a Reply