काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ ४, २०७८      0

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्दैछ । बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *