जसपा सरकारमा नजाने

आफ्नै नेतृत्वमा सरकार गठन हुने वातावरण बनेमा अघि बढ्ने

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ ४, २०७८      0

जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर अहिले पार्टी प्रतिपक्षमै रहने स्पष्ट पारेका हुन् ।

विभिन्न ८ बुँदै निर्णयमा राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने वातावरण बनेमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उल्लेख छ ।

पार्टी एकतालाई अझ सुदृढ गरी बलियो बनाउन नेतृत्व र पूरै पार्टी पंतीलाई केन्द्रित गर्ने पनि निर्णयमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *