मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध विपक्षी अदालत जाने

 ग्लोबल टिभि           0

काठमाडौँ : लुम्बिनी प्रदेशका विपक्षी दल मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै अदालतको ढोका ढक्ढक्याउने निर्णय गरेको हो ।

तत्कालीन अवस्थामा प्रदेशसभामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *