राष्ट्रियसभा सदस्य उपनिर्वाचन– देवकोटाको अग्रता कायमै

 ग्लोबल टिभि           0

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा.खिमलाल देवकोटाले अग्रता लिएका छन् ।

स्थानीय तहका कुल खसेको २३३ मत मध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । अहिले प्रदेश सदस्यको मत गणना भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *