राष्ट्रपति भण्डारीले ‘मध्यरातमा डकैती गरियो’: वर्षमान पुन

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ ८, २०७८      0

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्ष दलले विरोध गरेको छ ।

यसलाई नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् ।

‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *