मध्यरातमा शितलनिवासबाट संविधानको चिरहरण भयोः माधव नेपाल

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ८, २०७८      0

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरेर मध्यावधिमा जाने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई संसद्को चीरहरण भएको भनेका छन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैं नेपालले मध्यावधि निर्वाचनलाई ‘सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भनेका छन् ।’ उनले प्रतिगमणको भाग २ बाट संविधानको मर्मलाई कुठाराघात गरेको बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *