एमाले स्थायी कमिटि बैठक बस्दै

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ ८, २०७८      0

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा मध्यावधि निर्वाचन तथा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा मध्येरातमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वत्र विरोध भएको छ । सरकारले आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *