ग्लोबल टिभि
0
पुर्व राजा ज्ञानेन्द्र शाहले विश्व महामारीको संकटका बेला देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा नगर्ने बताएका छन् ।
समाजीक सन्जाल मार्फत संकटका बेला सरकार जनदायित्वबाट पन्छिन नमिल्ने बताएका छन् । असामहिक राजनैतिक जालझेल श्रृजना गर्ने जनताको स्वास्थ जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा निहित स्वार्थका लागी जस्तोसुकै अपराध गर्नेलाई जनताले क्षमा नदिने बताएका छन् ।
Post Views: 1,119
Leave a Reply