राष्ट्रपति भण्डारीले देश, जनता र व्यवस्थामाथि घात गरिन्ः तरुण दल

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन कदम लोकतन्त्र र प्रजातन्त्र माथिको ‘कु’ भएको बताएको छ । अध्यक्ष जितजंग बस्नेतद्धारा एक विज्ञप्ती जारी गर्दै तरुण दलले संविधानको मर्म विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले देश, जनता र व्यवस्थामाथि घात गरेको विज्ञप्तीमा भनेको छ ।

विज्ञप्ती

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *