राजनीतिक निकास दिन जनमत संग्रहमा जानुपर्छ: विप्लव

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ८, २०७८      0

शान्तीपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कमयुनिष्त पार्टीले आफ्ना माग संवोधन भएको खण्डमा सरकारमा सहभागी हने जनाउन दिएको छ । संसद विघटन र मध्यावधि निर्वाचन बारेमा आफ्नो धाराण सार्वजनिक गर्दै चन्दले संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको बेला मुलुकलाई निकास दिन आफ्नो पार्टी तयार रहेको विज्ञप्तीमा मार्फत बताएका छन् ।
उनले संसदीय व्यवस्था अथवा पुजिवात भन्नेमा जमतसंग्रह गर्नुपर्ने माग समेत गरेका छन् ।
विज्ञप्ती

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *