ग्लोबल टिभि
शनिबार, जेष्ठ ८, २०७८
0
राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर संवोधन गरेको भन्दै नेपाली काँग्रेसप्रति आक्रोस पाखेका प्रधानमन्त्री ओलीलाई काँग्रेस नेता गगन थापाले जवाफ फर्काएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड’सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?
आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
Post Views: 1,206
Leave a Reply