ग्लोबल टिभि
आइतवार, मंसिर ३, २०८०
0
मंसिर ३ – राष्ट्रपति रामचन्द्र पौडेल छठ पूजाको अवसरमा आज गुह्येश्वरी पुगेका छन्। उनले गुह्येश्वरीमा छठ पूजाका लागि सिंगारिएको घाटमा पुगी प्रार्थना गरेका छन्।
अहिले अस्ताउँदो सूर्यलाई अर्घ्य दिन श्रद्धालु विभिन्न घाटमा पुगेका छन्।
Post Views: 84
Leave a Reply