दुई संसदीय समितिको बैठक बस्दै

 ग्लोबल टिभि           0

मंसिर २१ –  आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार संसदीय सुनुवाई समितिको बैठक बस्दै बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा प्रश्तावित राजदुत तथा सर्वोच्च अदालतका न्यायाधीशका नियुक्तिको प्रक्रियामा परेको उजुरी खोली समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूचि छ भने दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *