नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १०, २०७८      0

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नागरिकता अध्यादेश खारेज गर्न चेतावनी दिएका छन् ।

सोमवार विज्ञप्ति जारी गरी विप्लवले ष्ट्रको हितविपरीत रहेको भन्दै खारेज गर्न चेतावनी दिएका हुन् ।

उनले जनमत बुझ्नु र विज्ञहरूको व्यापक परामर्श लिनुको साटो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न हुने निर्णयबाट देशले मूल्य चुकाउनुपर्ने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *