लामो रस्साकस्सीबीच भोलि सचिवालय बैठक

बहुमत सचिवालय सदस्यको लगातारको दबाबपछि बैठक बस्ने सहमति

 ग्लोबल टिभि           0

काठमाडौं । कात्तिक २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो । 
केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पाैडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिनुभएकाे थियाे ।

ओली सहमत भएपछि बैठक भोलि बस्न लागेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *