प्रधानमन्त्रीसँग सवा घण्टाको छलफलपछि बाहिरिए प्रधानन्यायाधीश राणा

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच सवा घण्टा छलफल भएको छ । राति पौने १० बजे बालुवाटार प्रवेश गरेका प्रधान्यायाधीश राणा ११ बजे बाहिरीएका हुुन् ।

प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *