भारतले भन्यो, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम ‘आन्तरिक मामिला’

 ग्लोबल टिभि           0

काठमाडौँ : भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘आन्तरिक मामिला’को संज्ञा दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका ररूपमा हेरेको बताएका हुन् ।

‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौँ’, बागचीले भनेका छन्, ‘यसलाई हामी नेपालको आन्तरिक मामिलाका रूपमा नै लिन्छौँ ।’ अहिलेको समस्या आफैँ समाधान गर्नुपर्ने पनि उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *