नेवि संघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0

काठमाडौँ : नेपाल विद्यार्थी संघले संसद् विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको छ ।

पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको हो ।

विरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *