डा.महतले सहयोग गरे ६ थान अस्पताल बेड

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश सरण महतले जनता बचाउन भन्दै नुवाकोटको खैरेनीटार अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

उनले आफ्नै निवासमा आयोजीत कार्यक्रममा ६ थान अस्पताल बेड उपलब्ध गराएका छन् ।

नेपाली कांग्रेसले गठन गरेको कोभीड १९ अनुगमन समीतीका संयोजक पनि रहेका डा. महतले सरकार कोभिड व्यवस्थापनमा केन्द्रीत नभई सत्ता राजनीतिमा लागेकाले कोरोनाले भयाभह रुप लिएको बताए । अझै पनि उनले सरकारलाई जनता प्रती उत्तरदायी हुन सुझव दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *