‘संसद् पुनःस्थापना हुँदैन, माधव–झलनाथ पत्तासाफ हुन्छन्’

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १२, २०७८      0

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद् पुनःस्थापना हुनै नसक्ने दाबी गरेका छन् ।

ग्लोबल टेलिभिजनको कार्यक्रम ‘सूक्ष्म दृष्टि’मा कुरा गर्दै उनले अहिलेको अवस्थामा अदालतले संसद् पुनःस्थापना गर्ने कानुनी आधार नभएको तर्क गरे ।

आगामी निर्वाचनमा एमाले पहिलो हुने दाबी गरेका उनले माधवकुमार नेपाल–झलनाथ खनाल समूह पत्तासाफ हुने दाबी गरे ।

नेपाल–खनाल समूहले काँग्रेसका सभापति शेरबहादुर देउवालाई नराम्ररी फसाएको उनको टिप्पणी थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *