ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा यताको दिनहरु निकै कष्टकर भएका बताएका छन् । राष्ट्रको नाममा शुक्रबार संवोधन गर्दै ओलीले यसबीचमा २ लाख संक्रमित थपिएको र ३ हजारले ज्यान गुमाएको भन्दै दुःख व्यक्त गरे ।
एयरलिफ्टका माध्यमबाट समेत अक्सिजन आपूर्ति गरिएको धेरै अन्तर्राष्ट्रिय समूदाय, आफ्नो गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्ट्रमा रहेका नेपालीहरूलाई ओलीले धन्यवाद थिए ।
कोभिडजस्तो प्राणघातक रोगसँग जुध्न एकीकृत कार्यदिशा, कानुन चाहिएकाले अध्यादेश र प्रधानमन्त्रीको मातहतमा निर्देशक समिति बनाइएको, २४ घण्टा नै घट्न संयन्त्र बनाइएको, वीरलाई युनिफाइड कोभिड अस्पताल बनाइएको र आवश्यक पर्दा जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने कानुन बनाइएको ओलीको भनाई छ । संवोधन अहिले पनि जारी छ ।
Post Views: 997
Leave a Reply