४३० कैदीबन्दीको बाँकी सजाय मिनाहा

 ग्लोबल टिभि           0

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरहेका ४३० कैदीबन्दीको बाँकी सजाय मिनाहा गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले शुक्रवार विज्ञप्ति जारी गरी गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४३० जनाको भुक्तान हुन बाँकी कैद मिनाहा गरिएको जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले एकसाथ ४३० कैदीकोकैद कट्टा गरी माफी दिएकी हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *