गणतन्त्र सस्थागत गर्न सरकारबाट नै अवरुद्धभयोः बालकृष्ण खाण

 ग्लोबल टिभि           0

नेपाली कांग्रेस नेता एवं पूर्व मन्त्री बालकृष्ण खाणले सरकारले गणतन्त्र सस्थागत गर्ने काममा भाँजो हालेको आरोप लगाएका छन् ।

१४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैं खाणले संसद विघटन गरेर जनप्रतिनिधिको सस्था संघीय संसदलाई नै बन्धक बनाएको उनले बताएका छन् ।

मुलुक विषम परिस्थितिमा गुज्रीरहेकाले त्यसलाई चिर्न आवश्यक रहेको खाणले औंल्याएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *