प्रतिगामी तत्व विरुद्ध एकताको आवश्यकः प्रचण्ड

 ग्लोबल टिभि      शनिबार, जेष्ठ १५, २०७८      0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै दाहालले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *