सरकारले बजेट मार्फत जनताको आँखामा छारो हाल्ने काम गर्यो : डा.महत

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १६, २०७८      0

नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले सरकारले ल्याएको बजेटमार्फत फेरि जनताको आँखामा छारे हाल्ने काम गरेको बताएका छन् । उनले सरकारको हिजोको बजेट भाषणप्रति लक्षित गर्दै भनेका छन् सरकारले फेरी पनि जनतालाई झुक्याएको बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलको बजेट भाषण जारी रहेका बेला डा महतले फेसबुक मार्फत सो प्रतिक्रिया दिएका थिए । उनले भनेका छन्, ’संसद् छलेर गैर संवैधानिक ढङ्गले सत्तामा निरन्तरता पाएको ओली सरकारले रिसाएका जनताहरूलाई बजेट मार्फत सबै गर्छु भनेर फेरि एक पटक झुक्क्याउने प्रयास गरेको छ तर अब भने जनता कदापि झुकिन्नन्।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *