संवैधानिक इजलासमा सुनुवाइ सुरु

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १६, २०७८      0

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ जारी राखिएको हो । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् । इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *