ग्लोबल टिभि
0
सरकारको संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नबन सवै निकायलाई विपक्षी गठबन्धनले आग्रह गरको छ ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।
विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।
संयुक्त विज्ञप्ती
Post Views: 1,292
Leave a Reply