सरकारको सहयोगी नवन्न राज्यका हरेक निकायलाई विपक्षी गठबन्धनको आग्रह (विज्ञप्ती सहित)

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १६, २०७८      0

सरकारको संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नबन सवै निकायलाई विपक्षी गठबन्धनले आग्रह गरको छ ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा बीचको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।

विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।

संयुक्त विज्ञप्ती

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *