ग्लोबल टेलिभिजनको सहायक समाचार प्रमुखमा डिआर न्यौपाने

 ग्लोबल टिभि           0

ग्लोबल टेलिभिजनको सहायक समाचार प्रमुखमा डिआर न्यौपाने नियुक्त भएका छन् ।

सगरमाथा, एविसी, माउन्टेन र टिभि टुडे लगाएतका टेलिभिजनमा समाचार सम्पादकको नेतृत्व सम्हालिसकेका न्यौपाने आइतबारदेखि ग्लोवल टेलिभिजनमा आवद्ध भएका हुन् ।

सामाजिक विषय वस्तुमा गहिरो ज्ञान भएका न्यौपाने एक दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । न्यौपाने नेपाली टेलिभिजन पत्रकारितामा परिचित नाम हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *