ग्लोवल टि.भी.
मङ्लबार, जेष्ठ १८, २०७८
0
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।
बालुवाटारमा अध्यक्ष ओलीपक्षका नेताहरू मात्र सहभागी स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल पक्षसँग एकताका लागि प्रयास जारी राख्ने निर्णय गरेको हो ।
नेता प्रदीप ज्ञवालीले एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको जानकारी दिए ।
Post Views: 417
Leave a Reply