पार्टीबाट निष्कासन गर्ने अधिकार उपेन्द्र यादवलाई छैनः लक्ष्मणलाल कर्ण

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ १८, २०७८      0

जनता समाजवादी दलका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीबाट निष्कासन गर्ने कुनैपनि अधिकार अध्यक्ष उपेन्द्र यादवलाई नरहेको बताएका छन् ।

पार्टी विभाजन तर्फ उन्मुख भइरहेका बेला अर्का अध्यक्षलाई समेत जानकारी नदिई आफुखुसी गरेको निर्णयको कुनै अर्थ नभएको ग्लोबल टेलिभिजनसंग कर्णले संक्षिप्त प्रतिक्रिया दिए ।

उनले भने,‘पार्टी कार्यकारिणी सदस्य म पनि हुँ तर, विना छलफल र जानकारी गरेको निर्णय पार्टीको हित विपरित हो । त्यो हामी मान्दनौं ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *