रेशम चौधरीमाथि लगाएको मुद्धा फिर्ता लिने सहमति

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ १८, २०७८      0

सरकार र थरुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ, भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले राखेका मागहरु सम्बोधन गर्दै आएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *